जगदुल्लाको अध्यक्षमा माओवादी विजयी

जगदुल्लाको अध्यक्षमा माओवादी विजयी

जाजरकोट । जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारसि रोकायले ६२२ भोट ल्याएर विजय भएका छन ।

उनको प्रतिद्वन्द्वी नेकपा (एमाले) का हेमबहादुर महताराले ५८५ भोट ल्याएर पराजित भए । त्यस्तै उपाध्यक्षमा माओवादीकै अमृता लामा बोहरा ७५९ मतले विजयी भएका छन भने एमालेको चन्द्रवती थापाले ७४९ मत ल्याई पराजित भए ।



No ads found for this position