आबुधाबीस्थित नेपाली दूतावास २ दिन बन्द रहने

आबुधाबी।संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा नेपाली दूतावास २ दिन बन्द हुने भएको छ।
इस्लाम धर्मालम्बीहरुको महान पर्व इद–अल फितरको अवसरमा मंगलबार र बुधवार ( २ र ३ मे) का दिन दूतावास बन्द रहने छ।
दूतावास बिहीवारदेखि पूर्ववत रुपमा खुला रहने छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
विश्वभरका नेपाली सेफ काठमाडौँमा

प्रवास खबर