युक्रेनमा सम्भावित नरसंहारको सङ्केतः स्पेनी प्रधानमन्त्री

युक्रेनमा सम्भावित नरसंहारको सङ्केतः स्पेनी प्रधानमन्त्री

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित नरसंहारको सङ्केत देखिएको बताएका छन्। रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको बताइएको छ।

हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्नको लागि सबै कुरा गर्नेछौं र त्यसका लागि अदालतमा उपस्थित हुनेछौं । मानवता विरुद्धको अपराधको विरुद्धमा प्रस्तुत हुनेछौँ ,उनले बताए ।