एनआरएनएको निर्वाचन स्थगित

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन स्थगन भएको छ। यही चैत १० र ११ गतेका लागि तय भएको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को पदाधिकारीहरूको निर्वाचन स्थगित भएको हो।
उच्च अदालत पाटनले यही चैत ७ मा समन्वय परिषद्को निर्वाचनसम्बन्धी काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि निर्वाचन स्थगित भएको संघले जनाएको छ।
ताजा अपडेट

प्रवास खबर
‘कोप’–२८’ नेपालको हितमा : प्रधानमन्त्री

प्रवास खबर