एनआरएनए चुनाव : सेल्फी र डकुमेण्ट अपडेट गर्ने अन्तिम म्याद भोलि

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई भोलि (१६ मार्च)सम्म एमआइएस सिस्टममा फेस प्रमाणिकरण (सेल्फी) लिन र कागजात अपडेट गर्न आग्रह गरेको छ।
निर्वाचन समितिले सूचना जारी गर्दे सेल्फी नदिएका र कागजात नपुगेका प्रतिनिधिहरुलाई बुधवार नेपाली समयअनुसार बेलुका ४ बजेसम्म प्रक्रिया पूरा गर्न अनुरोध गरेको हो।
प्रक्रिया पूरा नगर्ने प्रतिनिधि मदतानबाट बञ्चित हुनेछन्।
संघको २४ र २५ मार्चमा अनलाइन प्रणालीमार्फत हुँदैछ।
ताजा अपडेट

प्रवास खबर
नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

प्रवास खबर