एनआरएनए महाधिवेशन : प्रतिनिधिलाई सेल्फि र डकुमेन्ट अपेडट गर्न आग्रह

एनआरएनए महाधिवेशन : प्रतिनिधिलाई सेल्फि र डकुमेन्ट अपेडट गर्न आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई २२ फेब्रुअरीसम्म एमआइएस सिस्टममा फेस प्रमाणिकरण (सेल्फी) लिन र कागजात अपडेट गर्न आग्रह गरेको छ।

निर्वाचन समितिका प्रमुख भीमशेन बञ्जराले सूचना जारी गर्दे सेल्फी नदिएका र कागजात नपुगेका प्रतिनिधिहरुलाई आउँदो मंगलबारसम्म प्रक्रिया पूरा गर्न अनुरोध गरेका हुन्।

निर्वाचन समितिले २१ र २२ मार्चमा अनलाइन प्रणालीमार्फत मतदान गर्ने तयारी गरेको छ।