यूएई जाने नेपालीले अब विमानस्थलमा र्यापिड टेस्ट गर्नुनपर्ने

काठमाडौँ । नेपालबाट यूएई जाने यात्रुले अब विमानस्थलमा र्यापीड कोरोना परीक्षण गर्नुनपर्ने भएको छ।
यूएई सरकारको पछिल्लो निर्णयअनुसार काठमाडौंबाट यात्रा गर्ने यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको समयभन्दा ६ घण्टाभित्र गर्दै आएको र्यापीड पीसीआर परीक्षण गर्नुनपर्ने भएको हो।
तर, ४८ घण्टा भित्रको पीसीआर टेष्ट नेगेटिभ रिपोर्ट देखाउनुपर्ने नियम भने कायम छ।
ताजा अपडेट

प्रवास खबर
नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर

प्रवास खबर