यूएई जाने नेपालीले अब विमानस्थलमा र्यापिड टेस्ट गर्नुनपर्ने
काठमाडौँ । नेपालबाट यूएई जाने यात्रुले अब विमानस्थलमा र्यापीड कोरोना परीक्षण गर्नुनपर्ने भएको छ।
यूएई सरकारको पछिल्लो निर्णयअनुसार काठमाडौंबाट यात्रा गर्ने यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको समयभन्दा ६ घण्टाभित्र गर्दै आएको र्यापीड पीसीआर परीक्षण गर्नुनपर्ने भएको हो।
तर, ४८ घण्टा भित्रको पीसीआर टेष्ट नेगेटिभ रिपोर्ट देखाउनुपर्ने नियम भने कायम छ।
ताजा अपडेट
प्रवास खबर
फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता
प्रवास खबर
औपचारिक रुपमै हट्यो टिकटकमाथिको प्रतिबन्ध
प्रवास खबर
कस्तो छ आजको मौसम पूर्वानुमान ?
प्रवास खबर