बेपत्ता भएको दुई सातापछि जापानी लडाकु विमानका पाइलटको शव फेला
टोकियो । जनवरीमा बेपत्ता भएको जापानी एफ–१५ लडाकु विमानका पाइलटको शव जापानको सागरमा फेला परेको जापानी सञ्चारमाध्यमले जनाएका छन्।
पाइलटको शव इशिकावा दुर्घटनास्थल नजिकै फेला परेको एनएचके प्रसारकले आइतबार जनाएको छ। जापानको सागरमा सोही क्षेत्रमा लडाकु जेटको किलको टुक्रा भेटिएको थियो।
अर्का पाइलटको भने खोजी भइरहेको जनाइएको छ । उक्त लडाकु विमान जनवरी ३१ मा इशिकावाको केन्द्रीय प्रिफेक्चरको एयरबेसबाट उडेको केही समयपछि जापानको सागरमा हराएको थियो।
ताजा अपडेट
प्रवास खबर
ओलीलाई चिनियाँ समकक्षीको स्वागत
प्रवास खबर
नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर
प्रवास खबर