कन्सुलर सेवा त्रिपुरेश्वरबाट

काठमाडौं । कन्सुलर सेवा विभागले आगामी फागुन १ गतेदेखि सम्पूर्ण सेवा त्रिपुरेश्वरस्थित नयाँ भवनबाट प्रवाह गर्ने भएको छ ।
विभागले उक्त स्थानबाट सेवा लिन सेवाग्राहीलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ । विभागले यसअघि नारायणहिटी दरबारको एउटा भवनबाट सेवा प्रभाव गर्दै आएको थियो ।
ताजा अपडेट

प्रवास खबर
नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर

प्रवास खबर
उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा

प्रवास खबर