कुवेतमा नेपाली युवाद्वारा आत्महत्या

कुवेत सिटी। रोजगारीको लागि दुई वर्षअघि कुवेत आएका सिराहाका रमेश मण्डलले आत्महत्या गरेका छन्।
अल जाहारा क्लिनिङ कम्पनीमा कार्यरत मण्डलले आफ्नै आवासमा झुन्डिएर आत्महत्या गरेका हुन्।
नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालका अनुसार मृतकको परिवार तथा कम्पनीसँग समन्वय गरी शव पठाउन प्रकृया सुरु गरिएको छ।
ताजा अपडेट

प्रवास खबर
‘कोप’–२८’ नेपालको हितमा : प्रधानमन्त्री

प्रवास खबर