अमेरिका र रुसद्वारा उच्चस्तरीय वार्ता शुरु

जेनेभा । शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरूले सोमबार जेनेभामा युक्रेनमा बढ्दो तनावको बारेमा महत्त्वपूर्ण वार्ता शुरु गरेका छन्।
अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मन र उनका रुसी समकक्षी उप विदेश मन्त्री सर्गेई र्याबकोभले जेनेभामा रहेको अमेरिकी मिसनमा बिहान ८ बजे बैठक शुरुवात् गरेको, विदेश विभागका प्रवक्ताले जनाएका छन्।
ताजा अपडेट

प्रवास खबर
नवौं राष्ट्रिय खेलकुद असोजमा

प्रवास खबर
साउदीमा जहाज उडाउने महिला टोली

प्रवास खबर
विश्वमा महामारी घट्यो, मृत्युदण्ड बढ्यो

प्रवास खबर