अमेरिकाको क्यालिफोर्नियामा भूकम्प
एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार मध्यराति ६.२ रिक्टर स्केलको भूकम्प गएको छ । क्यालिफोर्नियाको पेट्रोलिया भन्ने स्थानमा भूकम्प गएको हो । सो भूकम्पको केन्द्रबिन्दु ९.३ किलोमीटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ ।
यो भूकम्पपछि सुनामीको खतरा भने नरहेको बताइएको छ । यसबाट भएको क्षतिको विवरण भने आएको छैन ।
ताजा अपडेट
प्रवास खबर
एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख
प्रवास खबर
नेपाल प्रहरीमा जनालाई जागिरको अवसर
प्रवास खबर