अध्यागमन विभागद्धारा निर्णय फिर्ता, ६७ देशबाट फर्किने व्यक्तिलाई होटल क्वारेन्टिन बस्नु नपर्ने

अध्यागमन विभागद्धारा निर्णय फिर्ता, ६७ देशबाट फर्किने व्यक्तिलाई होटल क्वारेन्टिन बस्नु नपर्ने

काठमाडौं। अध्यागमन विभागले २४ घण्टा नबित्दै आफूले गरेको निर्णय फिर्ता लिएको छ। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई ध्यानमा राख्दै अध्यागमन विभागले शुक्रबार सूचना जारी गर्दै ६७ देशबाट नेपाल भित्रिने व्यक्तिहरुलाई एक साता अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागु गरेको थियो।

तर, यसको विरोध भएपछि अध्यागमन विभागले शनिबार अर्को निर्णय गर्दै आफूले लागु गरेको निर्णय तत्कालका लागि स्थगित गरेको बताएको छ।



No ads found for this position