कतारको राष्ट्रिय दिवसमा थुप्रै कैदीबन्दीलाई आममाफी

दोहा। कतारी राजा अमीर शेख तमिम बिन हमद अल थानीले कतारको राष्ट्रिय दिवसको अवसरमा जेलमा बन्दी जीवन बिताइरेका थुप्रै कैदीलाई आममाफी दिने आदेश दिएका छन्।
सरकारले कति जनालाई आममाफी दिन लागेको हाल खुलाएको छैन। तर, कतारमा नियम उल्लंघनमा संलग्न थुप्रै कैदीले आममाफी पाउन लागेको बताइएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर