कुवेतमा कानून उल्लंघन गर्ने ४७४ विदेशी पक्राउ
कुवेत सिटी। स्थानीय कानुन तोडेको आरोपमा कुवेत सरकारले पछिल्लो एक सातामा ४ सय ७४ विदेशीलाई पक्राउ गर्दै ‘डिपोर्टेशन सेन्टर’ मा राखेको छ।
कुवेतको गृहमन्त्रालयले जनाएअनुसार यो संख्या १–७ डिसेम्बरसम्मको हो।
पक्राउ परेका विदेशी नागरिकविरूद्ध उचित कार्यवाही अगाडि बढाइने र कानून उल्लंघनको संवेदनशीलतालाई हेरेर यस्ता विदेशीलाई घर फिर्ता पठाउन सकिने सम्भावना पनि रहेको बताइएको छ।
ताजा अपडेट
प्रवास खबर
ओलीलाई चिनियाँ समकक्षीको स्वागत
प्रवास खबर
नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर
प्रवास खबर