दोहाको कर्निस क्षेत्रमा विश्व कपमा छनोट भएका देशको झण्डा फहरियो

दोहा। आगामी वर्ष विश्व कप आयोजनाको तयारी गरिरहेको कतारले विश्व कप फुटबलका लागि छनोट भइसकेका राष्ट्रको झण्डा राजधानी दोहाको पर्यटकीय क्षेत्र कोर्निचमा लहराउने कार्यको शुभारम्भ गरेको छ।
सन् २०२२ मा आयोजना हुने विश्व कप फुटबलमा ३२ राष्ट्र समावेश हुनेछन्। यसका लागि हालसम्म १२ राष्ट्र छनोट भइसकेका छन् भने कतार आयोजक राष्ट्रको रुपमा पहिले नै छनोट भइसकेको छ। हालसम्म जर्मनी, ब्राजिल, अर्जेन्टिना, फ्रान्स, डेनमार्क, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्याण्ड, स्विट्जरल्याण्ड र नेदरल्याण्ड छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
महाकुम्भमा पुगे ५० करोड भक्तजन

प्रवास खबर