साउदी अरबमा पनि मास्क प्रयोग अनिवार्य

रियाद। कोभिड-१९ का नयाँ संक्रमितहरु तीव्ररुपमा थपिएसँगै साउदी अरब सरकारले पुनः अनिवार्यरुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ। योसँगै...