रजनीकान्तलाई भारतीय सिनेमाको सबैभन्दा प्रतिष्ठित अवार्डबाट सम्मान गरिने

मुम्बई। दक्षिण भारतका मेघास्टार रजनीकान्त भारतीय चलचित्रको सबैभन्दा प्रतिष्ठित अवार्ड ‘दादा साहब फाल्के’ बाट सम्मानित हुने भएका छन्। उनलाई यो अवार्डबाट २५ अक्टुबरमा सम्मानित गरिन लागेको हो।
रजनीले पनि यो अवार्ड आफ्नो जीवनकै ठूलो भएको भन्दै सोसल मिडियामा खुसी व्यक्त गरेका छन्।
ताजा अपडेट

प्रवास खबर
टीका गुरुङ महिला सचिवमै दाेहाेरिने

प्रवास खबर
एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

प्रवास खबर