२०३० सम्म विश्वको १५ ठूलो अर्थतन्त्र बन्ने योजनामा साउदी अरब

रियाद- सन् २०३० सम्म विश्वको १५ औं ठूलो अर्थतन्त्र भएको मुलुकको सूचिमा समावेश हुने आफ्नो चाहना साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानले व्यक्त गरेका छन्।
उनले यसका लागि साउदी सरकारले २७ ट्रिलियन साउदी रियाल विभिन्न क्षेत्रमा लगानी गर्ने बताएका छन्।
साउदीले २०३० सम्म स्थानीय अर्थतन्त्रलाई उकास्न १२ ट्रिलियन साउदी रियाल लगानी गर्ने बताएको छ।
यसमा सरकारी खर्चबाट १० वर्षमा १० ट्रिलियन रियाल प्राप्त गर्ने र ५ ट्रिलियन रियाल निजी उपभोग्य खर्चबाट उठाउने सरकारी योजना छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
महाकुम्भमा पुगे ५० करोड भक्तजन

प्रवास खबर