नेपालमा बढ्दो कोरोनाको त्रास, मंगलबार थपिए झण्डै ५ हजार संक्रमित

काठमाडौं । नेपाल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका मंगलबार थप ४ हजार ९०४ नयाँ संक्रिमत थपिएका छन्।
यस्तै वितेको २४ घण्टामा थप ३५ जनाको संक्रमणका कारण निधन भएको छ।
यससँगै नेपालमा सत संक्रिमत को कुल सङ्ख्या सात लाख ९१ हजार नाघेको छ भने मृतकको सङ्ख्या १० हजार १५० पुगेको छ।
ताजा अपडेट

प्रवास खबर
क्रिकेटमा फर्किए सन्दीप

प्रवास खबर
सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन माग

प्रवास खबर
अमेरिकाका पठाइदिने भन्दै कुवेत पुर्याएपछि…

प्रवास खबर