एनआरएनए साइप्रसको नेतृत्वमा कार्कीको जीत

एनआरएनए साइप्रसको नेतृत्वमा कार्कीको जीत

साइप्रस । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) साइप्रसको अध्यक्षमा कुन्दन कार्की निर्वाचित भएका छन् ।

कार्कीले निकटतम प्रतिद्वन्द्वी सरस्वती खनाललाई फकाकिलो मतले पराजित गरेका हुन् ।कार्कीले १४८ भोटले उछिन्दै खनालविरुद्ध जीत हासिल गरे।

खनाल ९२ भोटमै चित्त बुझाउन वाध्य भइन् ।