जापानमा कोभिड संक्रमितको नयाँ रेकर्ड

टोकियो । जापानमा एकैदिन १० हजार बढीमा कोभिडको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रलायका अनुसार विहीबार १० हजार बढीमा कोभिडको संक्रमण पुष्टि भएको हो।
जापानका लागि यो नयाँ रेकर्ड हो । यसअघि वुधवार ९ हजार ५७६ भएको थियो।
ताजा अपडेट

प्रवास खबर
भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह

प्रवास खबर