एनआरएनए यूएईको महासचिवमा पुनः दाहालको दावेदारी

दुबई । गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) यूएईको महासचिव पदमा पुनः निश्चल दाहालले उम्मेदारी घोषणा गरेका छन्।
उनले आइतबार पुन: महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
संघको अधिवेशन ३१ जुलाइमा हुँदैछ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
महाकुम्भमा पुगे ५० करोड भक्तजन

प्रवास खबर