एनआरएनए यूएईको महासचिवमा पुनः दाहालको दावेदारी

एनआरएनए यूएईको महासचिवमा पुनः दाहालको दावेदारी

दुबई । गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) यूएईको महासचिव पदमा पुनः निश्चल दाहालले उम्मेदारी घोषणा गरेका छन्।

उनले आइतबार पुन: महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

संघको अधिवेशन ३१ जुलाइमा हुँदैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *