एनआरएनए कोरिया चुङनाम क्षेत्रीय संयोजकको निधन, नयाँ समितिको सपथ रोकियो

एनआरएनए कोरिया चुङनाम क्षेत्रीय संयोजकको निधन, नयाँ समितिको सपथ रोकियो सांकेतीक तस्वीर

सौल । गैरआवासी नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) दक्षिण कोरियाका चुङनाम क्षेत्रीय समिति संयोजक मदन भुजेको निधन भएको छ।

उनको आइतबार हृदयघातका कारण निधन भएको एनआरएनए दक्षिण कोरियाले जनाएको छ ।

उनको निधनसँगै आजका लागि तय भएको नयाँ समितिको सपथ कार्यक्रम अर्काे सूचना नभएसम्म स्थगित गरिएको संघले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *