एनआरएनए कोरिया चुङनाम क्षेत्रीय संयोजकको निधन, नयाँ समितिको सपथ रोकियो

सौल । गैरआवासी नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) दक्षिण कोरियाका चुङनाम क्षेत्रीय समिति संयोजक मदन भुजेको निधन भएको छ।
उनको आइतबार हृदयघातका कारण निधन भएको एनआरएनए दक्षिण कोरियाले जनाएको छ ।
उनको निधनसँगै आजका लागि तय भएको नयाँ समितिको सपथ कार्यक्रम अर्काे सूचना नभएसम्म स्थगित गरिएको संघले जनाएको छ।
No ads found for this position