एनआरएनए यूएईको अध्यक्षमा पासाङ शेर्पाको उम्मेदवारी

एनआरएनए यूएईको अध्यक्षमा पासाङ शेर्पाको उम्मेदवारी

दुबई । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) यूएईको अध्यक्षमा पासाङ शेर्पाले उम्मेदवारी घोषणा गरेका छन्।

वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा रहेका शेर्पाले संघको आगामी कार्यकाल २०२१–०२३ का लागि लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

संघको अधिवेशन ३० जुलाइमा हुँदैछ । उनले आफ्नो चुनावी एजेण्डामा सुरक्षित वैदेशिक रोजगारीलाई प्राथिमकतामा राखेका छन्।



No ads found for this position