शुर्भनभूमी विमानस्थल नजिकै प्लास्टिक कम्पनीमा आगलागी, १ को निधन, २७ घाइते

बैकक। थाइल्याण्डको राजधानी बैककको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एउटा प्लास्टिक उद्योगमा आगलागी हुँदा एक जनाको निधन हुनुका साथै २७ जना घाइते भएका छन्।
शहरको केन्द्रदेखि ३५ किलो मिटर टाढा आगोको मुस्लोसहित कालो धुँवा मडारिएको घटना देखेपछि दमक परिचालित गरिएको थियो।
आगलागी ३ बजे बिहान ताइवानी लगानीको मिङ दिया केमिकलमा लागेको थियो। यो कम्पनी शुर्भनभूमी विमानस्थलदेखि नजिकै पर्छ।
आगो के कारणले लागेको थियो भन्ने सार्वजनिक भएको छैन।
ताजा अपडेट

प्रवास खबर
नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

प्रवास खबर