कुवेतमा ‘लकडाउन’ खुकुलो बन्दै, खोप लगाएका सपिङ मलमा जान पाउने

कुवेत सिटी। कोभिड महामारीका कारण लगाइएको ‘लकडाउन’ कुवेत सरकारले केही खुकुलो बनाएको छ।
१७ जुन, बिहीबार यसको घोषणा गर्दै कुवेत सरकारले २७ जुनदेखि पूर्णरुपमा खोप प्राप्त व्यक्तिलाई ठूला सपिङ मल, जिम र रेस्टुरेन्टमा प्रवेश अनुमति दिइने बताएको छ। क्याफे र सैलुनको हकमा पनि २७ जुनदेखि नै पूर्णरुपमा खोप प्राप्त व्यक्तिलाई प्रवेश अनुमति दिइनेछ।
हालसम्मको तथ्याङ्क अनुसार कुवेतमा ३ लाख ३२ हजार बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने १ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ।
कुवेत प्रवेशका लागि नेपाली श्रमिकले अझै डेढ महिना कुर्नुपर्ने
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
महाकुम्भमा पुगे ५० करोड भक्तजन

प्रवास खबर