भोट खरिद गरेको आरोपमा जापानका पूर्व कानूनमन्त्रीलाई ३ वर्षको जेल सजाय

टोकियो। चुनावमा भोट खरिद गरेको आरोप प्रमाणित भएपछि जापानका पूर्व कानूनमन्त्री कात्सुसुकी कवाईलाई तीन वर्षको जेल सजाय भएको छ।
टोकियोको जिल्ला अदालतले पूर्वमन्त्री कवाईलाई तीन वर्षको जेलसहित १३ लाख जापानी येन जरिवाना तोकेको हो।
५८ वर्षीय कवाईले सन् २०२१ मा भएको संसदको माथिल्लो सभाको निर्वाचनमा आफ्नो श्रीमती अन्नी कवाईलाई जिताउन सय जना स्थानीयलाई २ करोड ९० लाख जापानी येन घुस दिएको आरोप लागेको थियो।
ताजा अपडेट

प्रवास खबर
गुल्मीमा भारतीय नागरिकको हत्या

प्रवास खबर
जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे

प्रवास खबर