नेपाल–जोर्डन खेलः पहिलो हाफमा नेपाल ०–१ ले पछाडि

कुवेत सिटी ।विश्व कप छनोटअन्तर्गत जोर्डनविरूद्ध जारी पहिलो हाफको खेलमा नेपाल ०–१ गोलले पछाडि परेको छ।
जोर्डनले पेनाल्टीमार्फत २४ मिनेटमा अग्रता लिएको थियो। रोहित चन्दले डिबक्सभित्र जोर्डनी खेलाडीलाई लडाएपछि प्राप्त पेनाल्टीलाई बाह फैसलले गोल गरेका थिए।
नेपालका लागि पहिलो हाफमा गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले पहिलो हाफमा जोर्डनको सम्भावित २–३ गोलको सम्भावनालाई टारेका थिए।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर
सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

प्रवास खबर