नेपालमा संक्रिमतभन्दा निको हुने बढे, मृत्युदर पनि घट्दो

नेपालमा संक्रिमतभन्दा निको हुने बढे, मृत्युदर पनि घट्दो

काठमाडौंं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना नयाँ संक्रमित थपिएका छन् । २० हजार ११० जनामा परीक्षण गर्दा ६ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएका छ ।

यही अवधिमा ९ हजार ८४१ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।