काठमाडौंमा थप एक साता निषेधाज्ञा

काठमाडौंमा थप एक साता निषेधाज्ञा

काठमाडौं । संक्रमण दर नघटेपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल मात्र खोल्न पाइनेछ।

तरऽ किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ खोल्न नपाइने भएकाे छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *