काठमाडौंमा थप एक साता निषेधाज्ञा

काठमाडौं । संक्रमण दर नघटेपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल मात्र खोल्न पाइनेछ।
तरऽ किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ खोल्न नपाइने भएकाे छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रवास खबर