कोरोना संक्रमणबाट एनआरएनए मकाउका कोषाध्यक्ष बिकको निधन

कोरोना संक्रमणबाट एनआरएनए मकाउका कोषाध्यक्ष बिकको निधन

मकाउ । गैरआवसीय नेपाली संघ (एनआरएनए) मकाउका कोषाध्यक्ष प्रेमकुमार बिकको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मृत्यु भएको छ ।

४० वर्षीय बिकको मंगलबार मृत्यु भएको एनआरएनए मकाउले जनाएको छ।

सामाजिक क्षेत्रमा सक्रिय बिकको निधनप्रति संघले दुःख व्यक्त गरेको छ ।