नेपाललाई आपतकालिन सहयोगको खाँचो छ – डब्लुएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरस महामारीसँग जुध्न नेपाल उच्च संघर्षमा रहेको निष्कर्श निकालेको छ ।
यस्तो बेला नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको पनि डब्लुएचओले बताएको छ । शुक्रबार नियमित प्रेस ब्रिफिङ गर्ने क्रममा डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएसले नेपालसहित भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टजस्ता मुलुकलाई पनि सहयोगको आवश्यकता रहेको बताएका थिए ।
साथै डब्लुएचओले सबै तरिकाबाट सम्भव भएसम्म यी सबै राष्ट्रलाई सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
ताजा अपडेट
प्रवास खबर
फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता
प्रवास खबर
औपचारिक रुपमै हट्यो टिकटकमाथिको प्रतिबन्ध
प्रवास खबर
कस्तो छ आजको मौसम पूर्वानुमान ?
प्रवास खबर