मदनकृष्णले अस्पतालमा डाटरकाबीच यसरी मनाए जन्मदिन [भिडियो]

मदनकृष्णले अस्पतालमा डाटरकाबीच यसरी मनाए जन्मदिन [भिडियो]

काठमाडौं । कोरोना संक्रमित भएपछि अभिनेता मदनकृष्ण श्रेष्ठ केही सातादेखि मेडिसिटी अस्पतमलमा उपचाररत छन् ।

तिथिअनुसार शुक्रबार (आज) उनको जन्मदिन परेको छ । उनले आफ्नो जन्मदिन छोरी सरिना, परिवारका अन्य सदस्य र चिकित्सकसँग मिलेर अस्पतालमै मनाएका छन् ।

मदनकृष्णलाई जन्मदिनको शुभकामना दिन उनको सबै परिवार सामाजिक दूरी पालना गर्दै अस्पताल पुगेका थिए । साथै उनले जन्मदिनमा आम मानिसलाई महामारीबाट सुरक्षित रहन आग्रह गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *