मदनकृष्णले अस्पतालमा डाटरकाबीच यसरी मनाए जन्मदिन [भिडियो]
![मदनकृष्णले अस्पतालमा डाटरकाबीच यसरी मनाए जन्मदिन [भिडियो]](https://www.prawaskhabar.com/wp-content/uploads/2021/05/2-1-scaled.jpg)
काठमाडौं । कोरोना संक्रमित भएपछि अभिनेता मदनकृष्ण श्रेष्ठ केही सातादेखि मेडिसिटी अस्पतमलमा उपचाररत छन् ।
तिथिअनुसार शुक्रबार (आज) उनको जन्मदिन परेको छ । उनले आफ्नो जन्मदिन छोरी सरिना, परिवारका अन्य सदस्य र चिकित्सकसँग मिलेर अस्पतालमै मनाएका छन् ।
मदनकृष्णलाई जन्मदिनको शुभकामना दिन उनको सबै परिवार सामाजिक दूरी पालना गर्दै अस्पताल पुगेका थिए । साथै उनले जन्मदिनमा आम मानिसलाई महामारीबाट सुरक्षित रहन आग्रह गरेका छन् ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रवास खबर