विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? यस्तो छ आजको रेट

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? यस्तो छ आजको रेट

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी १ डलरको खरिद मूल्य ११७.७२ पैसा नेपाली रुपैयाँ र विक्रि दर भने ११८.४० पैसा नेपाली रुपैयाँ कायम गरेको छ ।

यसैगरी युरोपियन यूरोको खरिद मूल्य १ यूरोको १४१.८० र विक्रि मूल्य १४२.५२ कायम गरेको छ । यूएइ १ दिरामको खरिद मूल्य ३२.५ रहेकोमा विक्रि मूल्य ३२.२१ रहेको छ । त्यस्तै कतार रियालको १ को खरिद मूल्य ३२.३३ र विक्रि मूल्य ३२.५० रहेको छ भने मलेसियाको १ रिङ्गिटको खरिद मूल्य २८.५६ र विक्रि मूल्य २८.७० पैसा रहेको छ ।

त्यस्तै साउदी अरेबियाको १ रियाल को खरिद मूल्य ३१.३९ रहेको छ भने विक्रि मूल्य ३१.५५ रहेको छ । यूके पाउण्ड स्टर्लिङ १ को खरिद मूल्य १६३.८२ कायम गरेको छ भने विक्रि मूल्य १६४.६५ रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *