विदेशी श्रमिकप्रति लचिलो बन्दै कुवेत, एक वर्षपछि कम्पनी बदल्न पाइने

कुवेत । कुवेत सरकारले आप्रवासी श्रमिकप्रति उद्दार नीति अपनाएको छ। रोजगारीको लागि कुवेत आउने श्रमिकले कम्पनी मन नपरे परिवर्तन गर्न पाउने नीति पारित गरेको छ।
वैदेशिक रोजगार विभागका महानिर्देशक अहमद अल–मोउसाले यही वर्षदेखि लागु हुनेगरी नयाँ नियम पारित गरेका छन्।
यस सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अल–माउसाले भने, ‘काम परिवर्तन गर्न कम्तिमा एक वर्ष आएको कम्पनीमा काम गरेको हुनुपर्छ। यसरी काम परिवर्तन गर्दा स्पन्सर तथा कम्पनीको स्विकृति अनिवार्य हुनेछ।’
ताजा अपडेट

प्रवास खबर
बेलायतमा चुरोट माथी प्रतिबन्ध लगाउने तयारी

प्रवास खबर