कतारी रियाल, मलेसियन रिंगिट र यूएई दिरामको बजार विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ९२ पैसा रहेको छ ।
यसैगरी आज मलेसियन रिगिंट एकको खरिददर २९ रुपैयाँ १० पैसा र बिक्रिदर २९ रुपैयाँ २५ पैसा रहेको छ । यूएई दिराम एकको खरिददर भने ३२ रुपैयाँ ४७ पैसा र बिक्रिदर ३२ रुपैयाँ ६३ पैसा रहेको छ ।
ताजा अपडेट

प्रवास खबर
टीका गुरुङ महिला सचिवमै दाेहाेरिने

प्रवास खबर
एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

प्रवास खबर