कतारी रियाल, मलेसियन रिंगिट र यूएई दिरामको बजार विनिमयदर कति ?

कतारी रियाल, मलेसियन रिंगिट र यूएई दिरामको बजार विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ९२ पैसा रहेको छ ।

यसैगरी आज मलेसियन रिगिंट एकको खरिददर २९ रुपैयाँ १० पैसा र बिक्रिदर २९ रुपैयाँ २५ पैसा रहेको छ । यूएई दिराम एकको खरिददर भने ३२ रुपैयाँ ४७ पैसा र बिक्रिदर ३२ रुपैयाँ ६३ पैसा रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *