नेपालमा सुनचाँदीको मूल्य स्थिर

नेपालमा सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपालमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै तेजावी सुन प्रति तोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज चाँदी प्रति तोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ७८ हजार २७५ रुपैयाँ, तेजावी सुन ७७ हजार ८४५ रुपैयाँ र चाँदी प्रति १० ग्राम बराबर १ हजार १२३ रुपैयाँ मूल्य कायम गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *