डलर साट्दै हुनुहुन्छ ? यस्तो आज नेपालमा डलरको मूल्य

डलर साट्दै हुनुहुन्छ ? यस्तो आज नेपालमा डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोेकेको बजार विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर १२० रुपैयाँ ३२ पैसा रहेको छ ।

यसैगरी आज यूरो एकको खरिददर १४४ रुपैयाँ ८६ पैसा, बिक्रिदर १४५ रुपैयाा ५९ पैसा रहेको छ । साथै क्यानाडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रिदर ९६ रुपैयाँ ४४ पैसा रहेको छ ।