साईप्रस, मलेसियाबाट नेपाल पैसा पठाउँदै हुनुहुन्छ भने हेर्नुस् आजको विनिमयदर

साईप्रस, मलेसियाबाट नेपाल पैसा पठाउँदै हुनुहुन्छ भने हेर्नुस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ २७ पैसा रहेको छ । साथै यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा, बिक्रिदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।

यसैगरी आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७२ पैसा, बिक्रिदर १२० रुपैयाँ ३२ पैसा रहेको छ । साथै यूरो एकको खरिददर १४४ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर १४५ रुपैयाँ ७ पैसा रहेको छ । यूके पाउण्ड स्टरलिङ एकको खरिददर भने १६६ रुपैयाँ २१ पैसा र बिक्रिदर १६७ रुपैयाँ ४ पैसा रहेको छ ।