यस्तो छ आजको बजार विनिमयदर

यस्तो छ आजको बजार विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा, बिक्रिदर १२० रुपैयाँ ११ पैसा रहेको छ । साथै यूरो एकको खरिददर १४४ रुपैयाँ ७ पैसा, बिक्रिदर १४४ रुपैयाँ ७९ पैसा रहेको छ ।

आज मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ४ पैसा, बिक्रिदर २९ रुपैयाँ १८ पैसा रहेको छ । साथै साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३ पैसा रहेको छ ।