कति छ आज यूएई दिराम, कतारी रियाल र कुवेती दिनारको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा, बिक्रिदर ३३ रुपैयाँ १ पैसा रहेको छ । साथै कुवेती दिनार एकको खरिददर ३९६ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्रिदर ३९८ रुपैयाँ ५८ पैसा रहेको छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर