आजको बजार विनिमयदर

आजको बजार विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८० पैसा, बिक्रिदर १२० रुपैयाँ ४० पैसा रहेको छ ।

यसैगरी आज युरो एकको खरिददर १४३ रुपैयाँ २४ पैसा, बिक्रिदर १४३ रुपैयाँ ९६ पैसा रहेको छ । साथै पाउण्ड स्टरलिङ एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा, बिक्रदर १६५ रुपैयाँ ७७ पैसा रहेको छ ।

आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा, बिक्रिदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर भने २९ रुपैयाँ २ पैसा र खरिददर २९ रुपैयाँ १६ पैसा रहेको छ ।