रियादस्थित नेपाली दूतावासको कार्यालय समय हेरफेर नहुने

रियादस्थित नेपाली दूतावासको कार्यालय समय हेरफेर नहुने

रियाद । रियादस्थित नेपाली दूतावासले रमजानको अवधिमा कार्यालय समय हेरफेर नहुने जनाएको छ ।

दूतावासका अनुसार सार्वजनिक विदाको दिन बाहेक अन्य दिन कार्यालय खुल्ला रहनेछ । प्रत्येक दिन विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सेवाग्राहीले सेवा लिन सक्नेछन् ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *