रियादस्थित नेपाली दूतावासको कार्यालय समय हेरफेर नहुने

रियाद । रियादस्थित नेपाली दूतावासले रमजानको अवधिमा कार्यालय समय हेरफेर नहुने जनाएको छ ।
दूतावासका अनुसार सार्वजनिक विदाको दिन बाहेक अन्य दिन कार्यालय खुल्ला रहनेछ । प्रत्येक दिन विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सेवाग्राहीले सेवा लिन सक्नेछन् ।
ताजा अपडेट

प्रवास खबर
क्रिकेटमा फर्किए सन्दीप

प्रवास खबर
सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन माग

प्रवास खबर
अमेरिकाका पठाइदिने भन्दै कुवेत पुर्याएपछि…

प्रवास खबर