ढाकास्थित नेपाली दूतावासले हप्तामा २० घण्टा मात्रै सेवा दिने

ढाका । बंगलादेशमा कोभिड–१९ को संक्रमण बढ्न थालेपछि ढाकास्थित नेपाली दूतावासले कार्यालय खोल्ने समय परिवर्तन गरेको छ ।
दूतावासका अनुसार प्रत्येक आइतवारदेखि विहिवारसम्म हप्तामा ५ दिन कार्यालय खुल्ला रहनेछ । सेवाग्राहीले विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा लिन सक्नेछन् ।
आपतकालिन सेवाका लागि भने दूतावासको [email protected] मार्फत ईमेल गर्न अनुरोध गरिएकाे छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
महाकुम्भमा पुगे ५० करोड भक्तजन

प्रवास खबर