ढाकास्थित नेपाली दूतावासले हप्तामा २० घण्टा मात्रै सेवा दिने

ढाकास्थित नेपाली दूतावासले हप्तामा २० घण्टा मात्रै सेवा दिने

 

ढाका । बंगलादेशमा कोभिड–१९ को संक्रमण बढ्न थालेपछि ढाकास्थित नेपाली दूतावासले कार्यालय खोल्ने समय परिवर्तन गरेको छ ।

दूतावासका अनुसार प्रत्येक आइतवारदेखि विहिवारसम्म हप्तामा ५ दिन कार्यालय खुल्ला रहनेछ । सेवाग्राहीले विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा लिन सक्नेछन् ।

आपतकालिन सेवाका लागि भने दूतावासको [email protected]  मार्फत ईमेल गर्न अनुरोध गरिएकाे छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *