यस्तो छ आजको बजार बिनिमयदर

यस्तो छ आजको बजार बिनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार मूल्य अनुसार आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २८ पैसा, बिक्रिदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ ।

यसैगरी आज युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रिदर १४२ रुपैयाँ ५३ पैसा रहेको छ । साथै युके पाउण्ड स्टरलिङ एकको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रिदर १६४ रुपैयाँ २७ पैसा रहेको छ ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *