डलरको भाउ बढ्यो, यस्तो छ आजको बजार मूल्य

डलरको भाउ बढ्यो, यस्तो छ आजको बजार मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको आजको बजार मूल्य अनुसार डलरको मूल्य बृद्धि भएको छ । बुधवार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ २० पैसा रहेकोमा आज ११८ रुपैयाँ ९९ पैसा रहेको छ । यसैगरी बिक्रिदर ११७ रुपैयाँ ८० पैसा रहेकोमा आज ११९ रुपैयाँ ५९ पैसा रहेको छ ।

यसैगरी आज युरो मूल्यमा भएको बृद्धि अनुसार खरिददर १४१ रुपैयाँ ५० पैसा, बिक्रिदर १४२ रुपैयाँ २२ पैसा रहेको छ । आजको मूल्य अनुसार युके पाउण्ड स्टरलिङको खरिददर १६४ रुपैयाँ ५२ पैसा र बिक्रिदर १६५ रुपैयाँ ३५ पैसा रहेको छ ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *