अमेरिकी डलर र युरोको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अमेरिकी डलर र युरोको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार मूल्य अनुसार आज अमेरिकी डलर र युरोको मूल्य बृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ २० पैसा, बिक्रिदर ११७ रुपैयाँ ८० पैसा रहेको छ । मंगलबार भने खरिददर ११६ रुपैयाँ ९७ पैसा र खरिददर ११७ रुपैयाँ ५७ पैसा रहेको थियो ।

यसैगरी आज युरो एकको खरिददर १३८ रुपैयाँ ३८ पैसा, बिक्रिदर १३९ रुपैयाँ ९ पैसा रहेको छ ।

आज साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा, खरिददर ३१ रुपैयाँ ४१ पैसा रहेको छ । साथै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रिदर ३२ रुपैयाँ ३५ पैसा रहेको छ ।