यस्तो छ आजको बजार विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९७ पैसा, बिक्रिदर ११७ रुपैयाँ ५७ पैसा रहेको छ ।
यसैगरी आज युके पाउण्ड स्टरलिङ एकको खरिददर १६२ रुपैयाँ १३ पैसा रहेको छ भने खरिददर १६२ रुपैयाँ ९६ पैसा रहेको छ ।
साथै आज साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । यसैगरी मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २४ पैसा, खरिददर २८ रुपैयाँ ३८ पैसा रहेको छ ।
ताजा अपडेट
प्रवास खबर
ओलीलाई चिनियाँ समकक्षीको स्वागत
प्रवास खबर
नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर
प्रवास खबर