आज अमेरिकी डलर, युरो, पाउण्ड स्टरलिङको बजार मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको आजको बजार विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा, बिक्रिदर ११७ रुपैयाँ २८ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ २६ पैसा, बिक्रिदर १३७ रुपैयाँ ९७ पैसा रहेको छ । आज युके पाउण्ड स्टरलिङ एकको खरिददर १६१ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर १६२ रुपैयाँ २३ पैसा रहेको छ ।
ताजा अपडेट

प्रवास खबर
गुल्मीमा भारतीय नागरिकको हत्या

प्रवास खबर
जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे

प्रवास खबर