आज अमेरिकी डलर, युरो, पाउण्ड स्टरलिङको बजार मूल्य कति ?

आज अमेरिकी डलर, युरो, पाउण्ड स्टरलिङको बजार मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको आजको बजार विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा, बिक्रिदर ११७ रुपैयाँ २८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ २६ पैसा, बिक्रिदर १३७ रुपैयाँ ९७ पैसा रहेको छ । आज युके पाउण्ड स्टरलिङ एकको खरिददर १६१ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर १६२ रुपैयाँ २३ पैसा रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *